पत्रकार आचार्यले कमजोरी स्वीकार गर्नुपर्ने महासंघको ठहर

काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्ना केन्द्रीय सदस्य तथा इमेज च्यानल टेलिभिजनका वरिष्ठ उपसम्पादक सुरज आचार्यले समाचारका विषयमा आर्थिक मोलाहिजा गरेको सम्बन्धमा कमजोरी स्वीकार गर्र्नुपर्ने निष्कर्ष निकालेको छ । पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालकसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भिडियो लिंकसहित एक अनलाइनमा प्रकाशित समाचारपछि महासंघले महासचिव उजीर मगरको संयोजकत्वमा … Continue reading पत्रकार आचार्यले कमजोरी स्वीकार गर्नुपर्ने महासंघको ठहर